लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित
प्रेस विज्ञप्ति अहिलेको समय भनेको सूचना तथा प्रविधिको समय हो । यसै कुरालाई मध्येनजर गरी हरेक वर्ष मे महिनाको २ तारिखमा नेपालमा राष्ट्रिय सूचना प्रविधि दिवस मनाइन्छ । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष